घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ तह) डिल्ली राज खड्कालाई ६ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ। अख्तियारको टंगालस्थित कार्यालय र इटहरी कार्यालयबाट...