२० कार्तिक २०८३, शुक्रबार
विपद् व्यवस्थापनमा स्थानीय सरकार र संस्थाको भूमिका स्पष्ट हुनुपर्छ’ : निर्देशक डा. विष्ट
काठमाडौँ । डिसिए नेपालकी निर्देशक डा. सम्झना विष्टले विपद् व्यवस्थापनमा स्थानीय, प्रदेश र संघीय तहका सरकार तथा गैरसरकारी संस्थाहरूबीच जिम्मेवारी र भूमिका स्पष्ट हुनुपर्ने बताएकी छन् । शुक्रवार ललितपुरमा आयोजित...