एनपीएलको तेस्रो संस्करणका सबै खेलमा डीआरएस लागू हुने, खेल समय पनि परिवर्तन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले...