समुन्द्री पानी धमिलो भएपछि इजरायलका अधिकांश डिसेलिनेसन प्लान्ट बन्द, खानेपानी र कृषि क्षेत्र प्रभावित
काठमाडौँ । भूमध्यसागरको तटीय क्षेत्रमा रहेका इजरायलका ६ वटा मुख्य ‘डिसेलिनेसन’ (खारा पानीलाई पिउनयोग्य बनाउने) प्लान्टमध्ये ५ वटा मंगलबार पुनः बन्द भएका छन् । समुन्द्री पानीमा अत्यधिक धमिलोपन देखिएपछि प्लान्टहरू...