सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेतले सहकारी क्षेत्रसँग पर्याप्त परामर्श र समन्वय नगरी नयाँ सहकारी ऐन ल्याइए स्वीकार्य नहुने चेतावनी दिइएका छन्। बागमती प्रदेश बचत तथा ऋण सहकारी...