डुरान्ड कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान
काठमाडौँ । भारतीय सेनाको आयोजनामा संचालन हुने डुरान कपमा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडी भारत प्रस्थान गरेका छन्। भारतीय सेनाको आयोजनामा जुलाई २३ देखि अगष्ट २३ सम्म सञ्चालन हुने प्रतियोगितामा...