चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता, यातायात व्यवस्थापनलाई सुरक्षित बनाउन निर्देशन
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासंघका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी...