डेङ्गु भाइरसको नि : शुल्क पीसीआर परीक्षण सुरु
काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार अहिलेका लागि निस्शुल्क रुपमा परीक्षण...