प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना निरीक्षण भ्रमण
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले मध्य पृतना डेटक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् । शनिवार उनले हेटौँडास्थित मकवानपुरको चनवनस्थित श्री नं.७ बहिनी अड्डाको निरीक्षण गरेका हुन् । निरीक्षणको दौरणमा उनले...