विद्युत् महसुलमा भ्याट हटाउने र डेडिकेटेड-ट्रंक लाइनको बक्यौता उठाउने उज्यालो नेपालको माग
काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता महसुल असुल गर्नुपर्ने विषयलाई आफ्नो कार्यक्रमका रूपमा अघि सारेको...