अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता
वासिङ्टन । अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक सफलता हासिल गर्दै रिपब्लिकनको एक सिनेट सिट जितेको छ । रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा समेत डेमोक्रेटिक पार्टीले प्रभाव विस्तार गरेपछि राष्ट्रपति...