विश्वकपमा बंगलादेशविरुद्ध इंल्याण्डका मालनको शतक
काठमाडौँ । विश्वकप क्रिकेटमा इंल्याण्डका डेविड मालनले बंगलादेशविरुद्ध शतक बनाएका छन् । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंल्याण्डका ओपनर मालनले ९१ बलमा शतक पूरा गरेका हुन् । जोनी बेयरस्टोसँग...