टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दारको मृत्यु
काठमाडौँ । उच्च अदालत पाटनका एक न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका प्रहरी हवल्दार डोलनाथ ढकालको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढकालले बिहीबार साँझ टोखामा आफैँलाई गोली प्रहार गरेको...