आईपीयू महासभा: जलवायु विपद्विरुद्ध नेपालको प्रस्ताव दुई-तिहाइ बहुमतले पारित
काठमाडौँ । तान्जानियाको अरुसामा जारी अन्तर-संसदीय संघ (आईपीयू) को १५३ औँ महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपद् न्युनिकरणसम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाईभन्दा बढी मतले पारित भएको छ । सभामुख डोलप्रसाद (डीपी)...