सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी)अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका संघ(आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँ रहेको चिनियाँ प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल-चीनबीच जनस्तरमा...