बागमती कोरिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा मन्त्री घिसिङको जोड
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बागमती कोरिडोरलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । आज बिहान वाग्मती नदी...