सिड्नीको नेपाल फेस्टिभलमा ढाकाटोपी लगाएर पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज नेपाली ढाका टोपीमा सजिएर सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा सहभागी भएका छन् । शनिबार आयोजित महोत्सवमा उनले नेपाली समुदायसँग तिहारको खुसी साट्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा...