एक लाख बढी घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ । आयोगको टंगालबाट गएको टोलीले लेखा अधिकृत दाहाललाई एक लाख २० हजार ८५० रुपैयाँसहित...