राष्ट्रिय आर्थिक गणना ८७ प्रतिशत नाघ्यो, असार ७ सम्म कार्य जारी रहने
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयद्वारा सञ्चालन भइरहेको दोस्रो चरणको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ ले हालसम्म ८७.०८ प्रतिशत कार्य सम्पन्न गरेको छ। बाँकी कार्य असार ७ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित देशभर...