कृष्णप्रसाद सिटौलाले भने-‘वर्तमान व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन आवश्यक’
काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन अवस्थाको समीक्षा गर्दै वर्तमान व्यवस्थालाई अझै बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौँमा स्व. ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५...