जेनजी आन्दोलनका सुशासनसम्बन्धी माग सम्बोधन गर्न १६ गतेभित्र ‘तत्काल सुधार कार्य योजना’ पठाउन सचिव स्तरीय निर्णय
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासनसम्बन्धी मागहरूलाई तत्काल सम्बोधन गर्न प्रत्येक मन्त्रालय तथा निकायले ‘तत्काल सुधार कार्य योजना’ को खाका तयार पारेर आगामी कार्तिक १६ गतेभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...