मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
मलेसिया । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्यांक विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट...