पृथ्वीराजमार्ग तनहुँ खण्ड : खाल्डाखुल्डीले दुर्घटनाको जोखिम
दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा खाल्डाखुल्डी पुर्न वर्षेनी करोडौँ लगानी भए पनि राजमार्गको अवस्था भने सुधार आउन सकेको छैन । पृथ्वीराजमार्गका ७२ किलोमिटर पर्ने तनहुँमा ठाउँ–ठाउँमा खाल्डाखुल्डीले गर्दा यात्रा...