तल्लो सेती जलविद्युत् आयोजनाको पूर्वतयारी : पहुँच मार्ग निर्माण प्रक्रिया सुरु
काठमाडौँ । तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजना निर्माणको पूर्वतयारीका काम अघि बढाइएको छ। आयोजनास्थलसम्म पहुँच सुनिश्चित गर्न आवश्यक सडक निर्माण तथा कार्यालय स्थापना कार्य...