२२ फाल्गुन २०८२, शुक्रबार
तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै
तनहुँ । तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार...