तरंगिनी फाउन्डेसनको आग्रह- ‘महिलाको पहिचान, श्रमको सम्मान र हिंसा अन्त्यका लागि सञ्चार सशक्त होओस्’
महिलाको पहिचान, श्रमको सम्मान र उनीहरूमाथि हुने विभेद तथा हिंसाको अन्त्यका लागि सञ्चारले चलाउने कलम न केवल सूचना दिने माध्यम हो, यो परिवर्तनको शक्तिशाली हतियार पनि हो-यही सन्देश बोकेर तरङ्गीनी...