मधेसमा सुक्खा संकटले झन् बढायो सुनकोशी मरिणको औचित्य
पर्सा । मुलुकको अन्न भण्डारको रूपमा परिचित तराई–मधेस अहिले सुक्खाग्रस्तको संकटबाट गुज्रिरहेको छ । पर्याप्त मात्रामा आकासे पानी नपरेपछि यहाँका कतिपय जिल्लामा धानको रोपाइँ हुन सकिरहेका छैनन् । रोपाइँ भएका...