तराई-मधेसको सुरक्षा अवस्थाप्रति सांसद झाको चासो, राज्य संयन्त्रलाई थप सक्रिय बन्न आग्रह
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले तराई-मधेससहित पूर्वी क्षेत्रका केही जिल्लामा देखिएको पछिल्लो सुरक्षा अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै...