महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौँ । वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमा...