तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौँ । राष्ट्रिय सभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० पेस भएको छ । शुक्रबारको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति...