गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ
काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिका कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले गाउँपालिकाका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताँजाकोट गाउँपालिका-४ गल्लाबाडाका ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा...