चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण
चीन । चीनले बिहीवार उत्तरपश्चिमी चीनको सान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइटहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । बेइजिङ समयअनुसार४:४६ बजे प्रक्षेपण गरिएको ‘याओगान–४० ०४’ समूहका...