प्रधानमन्त्री शाहलाई भेट्न ताज होटेल पुगे विदेश मन्त्री जयशंकर
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भेट्न भारतीय विदेश मन्त्री एस जयशंकर भारतको राजधानी नयाँदिल्लीस्थित ताज होटेल पुगेका छन्। आइतबार दुई दिने भारत भ्रमणका क्रममा रहेका शाहलाई भेट्न...