म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा
म्याग्दी । धवलागिरि गाउँपालिका-४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ । पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको...