सलमान र रणवीरलाई पछि पार्यो देवगनको ‘तानाजी’ले, छोटो समयमै दुई सय करोड नाघ्यो कमाइ (भिडियोसहित)
काठमाडौँ । वक्सअफिसमा अजय देवगनको पछिल्लो रिलिज ‘तानाजी’द अनसङ वारियरुको कमाइ दुई सय करोड नाघेपछि सलमान र रणवीर पछि परेका छन् । सिनेमा रिलिजको तेश्रो शुक्रबारनै यसले दुइईसय करोड कमाइ...