तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु
एएफपी । तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा साँझ बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ । राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८...