तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
काठमाडौँ । एक साताअघि तामाकोसीमा बस खसेपछि हराइरहेका एक बालकको शव फेला परेको छ। सिन्धुली गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको हो। ...