ताराखोलाको चिया मुलुककै उत्कृष्ट
गलकोट(बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । चिया दिवसको अवसरमा गत मंगलवार इलाममा सम्पन्न ‘टि टेस्टिङ’ प्रतियोगितामा ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि इस्टेट प्रालिका...