रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको अधिकार खोसियो, नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन निर्देशन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई प्रदान गरिएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ । मन्त्रालयले शाखा...