पोखरा विमानस्थल अनियमितता प्रकरण : सुमनसँग धरौटी, खड्कालाई साधारण तारेख
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई प्रतिवादीबारे थुनछेक आदेश जारी गरेको छ। अदालतले एक जनालाई धरौटीमा छाड्ने र अर्कालाई साधारण तारेखमा राख्ने निर्णय...