कागेश्वरी, गोकर्णेश्वर र शंखरापुरमा तार भूमिगत गरेर नयाँ सहर बनाइँदै
काठमाडौँ । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित सहर निर्माण गरिने भएको छ। विद्युत्, टेलिफोन...