तिनकुने घटनामा दुर्गा प्रसाईँको भिडिओ बनाउने प्रकाशचन्द्र दाहाल धरौटीमा रिहा
काठमाडौँ । चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिच्ने नेपाल पुकार युट्युब च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले...