सिद्धबाबा खण्डमा पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो झरेपछि सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दु (इन्ट्री पोइन्ट) भन्दा करिब १०० मिटर...