माइतीघरमै पुगेर सरकारी टोलीले गर्यो आमरण अनसन बसेका मेयरसँग छलफल
काठमाडौँ । विभिन्न ७ बुँदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तिर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता...