बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग
पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का उपाध्यक्ष तिलकप्रसाद गैरेले बाढीपीडितका लागि रु. पाँच लाख आर्थिक सहयोग गरेका छन् । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...