कर अधिकृत आलेसहितका प्रतिवादीविरुद्धको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया...