ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु, दुई जना घाइते
काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् । मृत्यु हुनेमा बर्दिया...