प्रधानाध्यापक कुँवरलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगलले निर्वाचन आचारसंहिताविपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्ने विषयमा प्रधानाध्यापक तिलक कुँवरलाई स्पष्टीकरण सोधेको छ । अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक कुँवरलाई २४...