ग्लोबल आईएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया हुने
काठमाडौँ । आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न समुदायका नागरिकहरूको आँखासम्बन्धी उपचारलाई सहज बनाउने उद्देश्यसहित वित्तीय संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्य सुरु भएको छ। यस अन्तर्गत मोतिबिन्दु पहिचान तथा...