तिलगंगा बस्ती विस्थापनको विरोधमा स्थानीयको धर्ना ७५ दिनदेखि जारी
काठमाडौँ । तिलगंगा क्षेत्रको बस्ती हटाइएको विरोधमा प्रभावित स्थानीयले पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि निरन्तर धर्ना दिँदै आएका छन्। उनीहरूको धर्ना ७५ दिन पुगेको छ। स्थानीयले राज्य पक्षबाट आफूहरूमाथि...